प्रेमिकालाई खुसी राख्ने तरिका जानिराख्नुस्

के तपाईँसँग आफ्नी प्रेमिका खुसी त छैनन् ? कतै तपाईँ बेखुसी प्रेमिकालाई खुसी बनाउने बहाना त खोजिरहनु भएको छ तर सकिरहनु भएको त छैन ? तपाईँलाई थाहा नहुन सक्छ, तारिफले सम्बन्धलाई मजबुत र प्रेमिल पनि बनाउँछ । तपाईं पनि प्रेममा हुनुहुन्छ भने गर्लफ्रेन्डको तारिफ गर्न नबिर्सनुहोला । मौका पाउनेबित्तकै प्रशंसा गर्नुहोला । हामी यहाँ केही … Continue reading प्रेमिकालाई खुसी राख्ने तरिका जानिराख्नुस्